राष्ट्रिय समाचार

  • आज असोज १० गते ! अर्थात मदन पुरस्कार स्थापनाको घोषणा भएको दिन

    news

    वि.सं. २०१२ साल असोज १० गतेका दिनमा नेपाली साहित्य र वाङ्मय क्षेत्रको सबैभन्दा प्रतिष्ठित मानिने पुरस्कार मदन पुरस्कारको स्थापना भएको हो । रानी जगदम्बाकुमारी देवीबाट आफ्ना दिवंगत पति जनरल मदन शमशेर जङ्गबहादुर राणाको सम्झनालाई सदाका लागि अमर बनाउने उद्देश्यले वि.सं. २०१२ साल मंसिर २८ गते मदन पुरस्कार गुठीको औपचारिक स्थापना गर्दै मदन पुरस्कार गुठीको दानपत्रमा आधिकारिक...

  • आज भाद्र शुक्ल चतुर्दशी अर्थात | इन्द्रजात्रा |

    news

    काठमाडौँ नगरका संस्थापक लिच्छविकालीन राजा गुणकामदेवले देशमा शान्ति, सहकाल र समृद्धिको कामना गर्दै सुरु गराएको ऐतिहासिक इन्द्रजात्रा (येँयाः) मल्लकालमा आइपुग्दा अझ बढी परिष्कृत र व्यापक बन्न पुग्यो, जसमा काठमाडौँका अन्तिम मल्ल राजा जयप्रकाश मल्लले वि.सं. १८१३ मा कुमारी घरको निर्माण गरी जीवित देवी कुमारी, गणेश र भैरवको रथजात्रा चलाउने ऐतिहासिक परम्परा थपेका थिए। उनकै...

  • संयुक्त राष्ट्रसंघको महासभामा नेपालका बहालवाला प्रधानमन्त्री सहितको पहिलो नेपाली प्रतिनिधिमण्डल

    news

    वि.सं. २०१७ साल असोज ०७ गतेका दिन संयुक्त राष्ट्रसंघको पन्ध्रौं महासभामा सहभागी हुन प्रधानमन्त्री बीपी कोइराला सहितको नेपाली प्रतिनिधिमण्डल अमेरिका पुगेका थिए। उक्त पन्ध्रौँ महासभामा प्रधानमन्त्री कोइराला सहित स्थायी प्रतिनिधि हृषीकेश शाह, सांसदहरू विश्वबन्धु थापा र अच्युतराज रेग्मी, विज्ञ यदुनाथ खनाल तथा परराष्ट्रका कर्मचारी नारायणप्रसाद (एनपी) अर्ज्याल सदस्य...

आजको समाचार

आज असोज १० गते ! अर्थात मदन पुरस्कार स्थापनाको घोषणा भएको दिन

वि.सं. २०१२ साल असोज १० गतेका दिनमा नेपाली साहित्य र वाङ्मय क्षेत्रको सबैभन्दा प्रतिष्ठित मानिने पुरस्कार मदन पुरस्कारको स्थापना भएको हो । रानी जगदम्बाकुमारी देवीबाट आफ्ना दिवंगत पति जनरल मदन शमशेर जङ्गबहादुर राणाको सम्झनालाई सदाका लागि अमर बनाउने उद्देश्यले वि.सं. २०१२ साल मंसिर २८ गते मदन पुरस्कार गुठीको औपचारिक स्थापना गर्दै मदन पुरस्कार गुठीको दानपत्रमा आधिकारिक रूपमा हस्ताक्षर गरिएपछि यसले कानुनी र संस्थागत रूप प्राप्त गर्‍यो। स्थापनाको अर्को वर्ष अर्थात् वि.सं. २०१३ साल देखि नियमित रूपमा प्रदान गर्न थालिएको यो राष्ट्रिय गौरवको पुरस्कार आज...

रेडियो हिमालय

हाम्रो बारेमा

रेडियो हिमालय,नेपाल बाट प्रसारण हुने गैरनाफामुलक सामुदायीक अनलाइन रेडियो सेवा हो। बिदेशमा बस्ने नेपालीहरुको सामुहिक प्रयास र  योगदानमा सन् २०१४ देखि सुरु भएको यो रेडियो हेल्प द चिल्ड्रेन नामको सामाजिक संस्थाले संचालन तथा ब्यबस्थापन गर्दछ। हाम्रो प्रसारण नेपालको भौगोलिक सिमाना भन्दा बाहिर बस्ने नेपाली तथा नेपाली भाषीहरुलाई मातृभूमि संग जोड्ने सम्बन्ध सेतुको रुपमा क्रियाशील छ। सिमाना र भूगोल भन्दा धेरै टाढा बाँची रहेको भावनाको देशलाइ खोज्नु ,बुझ्नु र सम्मान गर्नुनै  रेडियो हिमालयको मूल मर्म हो। हामीले, परदेशमा बस्ने नेपालीहरुको मन भित्रको नेपाल लाई जीवन्त राख्न, सामाजिक तथा मानवीय कार्यहरुको प्रचार गर्न,

संपर्क ठेगाना



हेल्प द चिल्ड्रेनको सचिबालय , किर्तिपुर ,काठमाडौँ
फोन नो : फोन: ०१-५५४४७६१,९८५१०४१४३५
ईमेल : radiohimalaya14@gmail.com
वेब : www.radiohimalaya.org