हिमालय चौतारी
-
Auidio Are Not Uploaded!!
वि.सं. २०१२ साल असोज १० गतेका दिनमा नेपाली साहित्य र वाङ्मय क्षेत्रको सबैभन्दा प्रतिष्ठित मानिने पुरस्कार मदन पुरस्कारको स्थापना भएको हो । रानी जगदम्बाकुमारी देवीबाट आफ्ना दिवंगत पति जनरल मदन शमशेर जङ्गबहादुर राणाको सम्झनालाई सदाका लागि अमर बनाउने उद्देश्यले वि.सं. २०१२ साल मंसिर २८ गते मदन पुरस्कार गुठीको औपचारिक स्थापना गर्दै मदन पुरस्कार गुठीको दानपत्रमा आधिकारिक रूपमा हस्ताक्षर गरिएपछि यसले कानुनी र संस्थागत रूप प्राप्त गर्यो। स्थापनाको अर्को वर्ष अर्थात् वि.सं. २०१३ साल देखि नियमित रूपमा प्रदान गर्न थालिएको यो राष्ट्रिय गौरवको पुरस्कार आज...
रेडियो हिमालय,नेपाल बाट प्रसारण हुने गैरनाफामुलक सामुदायीक अनलाइन रेडियो सेवा हो। बिदेशमा बस्ने नेपालीहरुको सामुहिक प्रयास र योगदानमा सन् २०१४ देखि सुरु भएको यो रेडियो हेल्प द चिल्ड्रेन नामको सामाजिक संस्थाले संचालन तथा ब्यबस्थापन गर्दछ। हाम्रो प्रसारण नेपालको भौगोलिक सिमाना भन्दा बाहिर बस्ने नेपाली तथा नेपाली भाषीहरुलाई मातृभूमि संग जोड्ने सम्बन्ध सेतुको रुपमा क्रियाशील छ। सिमाना र भूगोल भन्दा धेरै टाढा बाँची रहेको भावनाको देशलाइ खोज्नु ,बुझ्नु र सम्मान गर्नुनै रेडियो हिमालयको मूल मर्म हो। हामीले, परदेशमा बस्ने नेपालीहरुको मन भित्रको नेपाल लाई जीवन्त राख्न, सामाजिक तथा मानवीय कार्यहरुको प्रचार गर्न,
हेल्प द चिल्ड्रेनको सचिबालय , किर्तिपुर ,काठमाडौँ
फोन नो : फोन: ०१-५५४४७६१,९८५१०४१४३५
ईमेल : radiohimalaya14@gmail.com
वेब : www.radiohimalaya.org