अनेसास संचार डबली
अनेसास संचार डबली अन्तरास्ट्रिय नेपाली साहित्य समाज संगको सहकार्यमा संचालित साहित्यिक कार्यक्रम हो । यसमा साता भरिका साहित्यिक समाचार,बजारमा आएका नयाँ पुस्तक बारे,जानकारी च्याप्टर गतिबिधि, कुराकानी र श्रस्टा कै आवाजमा रेकर्ड गरिएका रचनाहरु प्रसारण हुन्छन । यो कार्यक्रम नेपाली समय अनुसार प्रतेक आइतबार बिहान ७:३० बजे देखि ८:३० बजे सम्म प्रसारण हुन्छ ।
-
भर्खरै सम्पन्न अन्तरास्ट्रिय नेपाली साहित्य समाज केन्द्रिय कार्यसमिति को
